गृहपृष्ठ कर्णालीको स्थानीय स्याउ बजारमा आएपछि विदेशी स्याउ विस्थापित
कर्णालीको स्थानीय स्याउ बजारमा आएपछि विदेशी स्याउ विस्थापित
कर्णालीका हिमाली जिल्लाबाट स्याउ बजारमा आएपछि भारत र चीन दुवै ठाउँबाट आउने स्याउको विक्री बन्द भएको छ ।
कर्णाली प्रदेशका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको अर्गानिक स्याउ ठुलो मात्रामा स्थानीय बजारमा आएपछि भारत र चीनबाट आयात गरिने स्याउको विक्री बन्द भएको हो ।
भारत र चीनबाट भित्रिएका महंगो स्याउले बजार लिएपछि समयमै कर्णाली प्रदेशबाट ल्याइएको स्याउ सुर्खेत, छिन्चु, कोहलपुर र नेपालगन्जमा सस्तोमा पाउन थालेपछि अन्य स्याउको विक्री बन्द भएको छ।
प्रकाशित समय : १५:३८ बजे


















