गृहपृष्ठ धोबीखोलामा खसेको ट्याक्सी सशस्त्र प्रहरीले निकाल्यो
धोबीखोलामा खसेको ट्याक्सी सशस्त्र प्रहरीले निकाल्यो
काठमाडौंको अनामनगरस्थित मदन भण्डारी कलेज आसपासबाट धोबीखोलामा खसेको ट्याक्सी सशस्त्र प्रहरीले निकालेको छ।
थापाथलीस्थित युनएन पार्कबाट ट्याक्सी निकालिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।
आइतबार राति भारी वर्षापछि बा.२ज.१७९२ नम्बरको ट्याक्सी अनियन्त्रित भएर धोबिखोलामा खसेको थियो।
प्रकाशित समय : ११:५४ बजे



















