गृहपृष्ठ नेप्से परिसूचक ५ अंकले बढ्यो
नेप्से परिसूचक ५ अंकले बढ्यो
नेप्से परिसूचक ५ दशमलव २१ विन्दुले बढेको छ ।
यससँगै सूचक २८९९ दशमलव ७९ अंकमा आएको छ । ६९ लाख भन्दा बढीको सेयर कारोबार हुँदा ७२ कम्पनीको १२ हजार ८५ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल १ सय ६२ वटा कारोबार भएको छ । कुल ३६ कम्पनीको भाउ बढेको छ भने २३ वटाको मूल्य घटेको छ ।
प्रकाशित समय : ११:२६ बजे


















