global ime bank Long Banner Ad

गृहपृष्ठ आज नेपाल र माल्दिभ्स भिड्दै

आज नेपाल र माल्दिभ्स भिड्दै

आज नेपाल र माल्दिभ्स भिड्दै

काभा वुमेन्स नेसन्स भलिबलमा आज नेपालले माल्दिभ्ससँग खेल्दैछ । खेल आज दिउँसो सवा ३ बजे शुरु हुनेछ ।

नेपालले भारत र श्रीलंकालाई जितेको छ भने इरानसँग पराजित भएको छ । माल्दिभ्स भने सबै खेलमा पराजित छ ।

सात अंकसहित भारत शीर्ष स्थानमा रहँदा समान ७ अंक नै रहेको इरान दोस्रो स्थानमा छ । नेपाल ६ अंकसहित तेस्रो स्थानमा छ ।

शीर्ष स्थानमा रहने टिमले चौथो स्थानको टिमसँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो र तेस्रो टोली एक आपसमा भिड्नेछन् ।

प्रकाशित समय : ०९:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु