काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘प्रदेशमा सुशासन र आर्थिक विकासका लागि इमान्दारीपूर्वक लाग्छु’

3.3K
shares

बागमती प्रदेशसभाका मुख्यमन्त्री बहादुरसिं लामाले यहाँका १३ वटै जिल्लामा विकास पूर्वाधार निर्माणका साथै आर्थिक समृद्धि तुल्याउनेतर्फ इमान्दारीपूर्वक लागिपर्ने प्रतिबद्धता व्यक्त ग/] ।

प्रदेशसभाको आजको बैठकमा उgले विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलका क्रममा प्रतिपक्ष दलका नेताहरूले उठाएका विभिन्न प्रश्नको उत्तर दिदै वर्तमान सरकारले संसद्मा रहेका सबै दलसँग सहकार्य र समन्वय गरेर प्रदेशमा सुशासन र आर्थिक विकासका कार्यमा जोड दिने बताP ।

मुख्यमन्त्री लामाले प्रतिपक्षी दलका प्रदेशसभा सदस्यले उठाएका राष्ट्रिय सरोकारका विषय र विकास पूर्वाधार निर्माणका क्रममा कुनै प्रकारको विभेद नगरिने र योजना, बजेट बाँडफाँटमा सम्मानजनक अवसर दिलाउने दृढता व्यक्त ग/] । उgले अघिल्लो सरकारले ल्याएको नीति तथा कार्यक्रम र आव २०८१÷८२ को बजेटलाई सकारात्मक रूपमा जनहितलाई केन्द्रमा राखेर कार्यान्वयन गर्ने बताP ।