काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

फलफूल क्षेत्र विकासका लागि १ अर्ब ३९ करोड विनियोजन

3.95K
shares

सरकारले फलफूल क्षेत्र विकासका लागि १ अर्ब ३९ करोड विनियोजन गरेको छ ।

संघीय संसद्‌मा आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त घोषणा गरेका हुन् ।

उनले पशु सुधारका लागि पनि विभिन्न कार्यक्रम ल्याएको बताए ।