काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विपक्षी दलहरुको बैठक बस्दै

5.23K
shares

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलहरुको बैठक बोलाएका छन् । बैठक अहिले बिहान १० बजेका लागि बोलाएका हुन् ।

राप्रपा, लोसपा, जनमोर्चा लगायतका विपक्षलाई छलफल लागि बोलाइएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । पछिल्लो राजनीतिक घटनाक्रम, संसदमा बिहीबार घटेको घटना र सरकारको काम कारबाहीबारे छलफल गर्न बैठक बोलाएको हुन् ।