global ime bank Long Banner Ad

गृहपृष्ठ आर्सनल र बायर्न म्युनिख २/२ गोलको बराबरीमा

आर्सनल र बायर्न म्युनिख २/२ गोलको बराबरीमा

आर्सनल र बायर्न म्युनिख २/२ गोलको बराबरीमा

युइएफए च्याम्पियन्स लिग अन्तर्गत आर्सनल र बायर्न म्युनिख बराबरीमा रोकिएका छन् । च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लिग अन्तर्गतको खेलमा आर्सनल र बायर्न म्युनिख २/२ गोलको बराबरीमा रोकिएका हुन् ।

आर्सनलको घरेलु मैदानमा सम्पन्न खेलमा बायर्नका लागि फेर्गी ग्नाब्री र ह्यारी केनले एक एक गोल गरेका थिए । त्यस्तै आर्सनलका लागि बुकायो साका र लीन्द्रो ट्रोसार्डले एक एक गोल गरेका थिए ।

अब क्वाटरफाइनलको दोस्रो लिग अप्रिल १८ मा बायर्न म्युनिखको घरेलु मैदानमा हुने छ ।

प्रकाशित समय : ०७:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु