काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एपीएफको स्टोरमा भएको आगलागीबारे सीसी क्यामेराबाट जाँच गर्न गृहमन्त्रीको निर्देशन

3.86K
shares

एपीएफको स्टोरमा भएको आगलागीबारे सीसी क्यामेराबाट जाँच गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं -काठमाडौंस्थित सतुंगलमा रहेको सशस्त्र प्रहरी बल (एपीएफ)को केन्द्रीय स्टोरमा विद्युत् सर्ट भएर आगलागी भएकफ प्रारम्भिक निष्कर्ष निकालिएको छ ।

आगो नियन्त्रणका लागि आठवटा दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको छ । आगलागीस्थलमा पुगेका गृहमन्त्री रवि लामिछानेले समिति बनाएर छानबिन गर्न सुझाव दिएका छन् । उनले आसपासका बस्तीमा रहेका सीसी क्यामेराबाट जाँच गर्न पनि निर्देशन दिएका छन् ।

एपीएफको स्टोर बस्तीको बीचमा रहे पनि आसपासका घर सुरक्षित रहेकाे गृह मन्त्रीको सचिवालयले जनाएको छ ।