विदेशी मुद्राको विनिमय दर
वि.सं.२०८० फागुन २७ आइतवार ०६:५७
shares

आज आइतबार २०८० साल फागुन २७ गते तथा सन् २०२४ मार्च १० तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको
छ । अमेरिकी डलर एकको १३२ रुपैयाँ १६ पैसा खरिद दर रहेको छ भने बिक्री दर १३२ रुपैयाँ ७६ पैसा रहेको छ ।
युरो एकको खरिद १४४ रुपैयाँ ५० पैसा र बिक्री दर १४५ रुपैयाँ १६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको १६९ रुपैयाँ ५५ पैसा खरिद दर रहेको छ भने बिक्री दर १७० रुपैयाँ ३२ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

























