गृहपृष्ठ यस्ता छन् मन्त्रिपरिषद् बैठकका १७ निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १७ निर्णय
सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले मङ्गलवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेकी हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १७ वटा निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकका १७ निर्णय :
प्रकाशित समय : १९:१७ बजे


















