गृहपृष्ठ देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री

देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री

देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा सुशासन कायम हुने विश्वास व्यक्त गरेका छन् । जेनजी शहीद दिवसका अवसरमा आज शुभकामना दिँदै उनले भनेका छन्, “प्रिय जिनजी सुशासन कायम हुने नै छ, शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली ।”

प्रधानमन्त्री शाहले जेनजी आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ेका हुन् । सरकारले आज जेनजी दीवसका अवसरमा मुलुकभर सार्वजनिक बिदा दिएको छ ।

 

प्रकाशित समय : २०:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु