काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

इमाडोलमा इनारमा खसिन् एक महिला, उद्धार जारी

11.82K
shares

ललितपुरको इमाडोलमा एक महिला इनारमा खसेकी छन् । उनले उनको उद्धार प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

दोलखा घर भई इमाडोल डेरा गरी बस्ने २८ बर्षिय न्युटन प्रधान इनारमा खसेको र उनको उद्धार प्रयास भइरहेको छ ।

प्रधान सोमबार बिहान लुगा सुकाउने क्रममा इनारमाथि चढेको र इनारलाई छोपेको स्लाब फुटेपछि उनी इनारभित्र खसेको बताइएको छ ।