काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

युएईविरुद्धको टी- २० सिरिजमा अफगानिस्तान विजयी

5.02K
shares

अफगानिस्तानले युएईविरुद्ध टी- २० सिरिज जितेको छ । गएराती सम्पन्न सिरिजको अन्तिम खेलमा अफगानिस्तान ४ विकेटले विजयी हुदै सिरिज २-१ ले जितेको हो ।

युएईले दिएको १२७ रनको लक्ष्य पछाएको अफगानिस्तानले १८.३ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि पहिला ब्याटिंग गरेको युएईले २० ओभरमा ९ विकेट गुमाउदै १२६ रन मात्र बनाएको थियो ।

यस सिरिजमा पहिलो खेल अफगानिस्तानले ७२ रनले जितेको थियो भने दोस्रो खेल युएईले ११ रनले जितेको थियो ।