काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

गणतन्त्रमाथि प्रश्न उठाउने दुस्साहस भएको छ : प्रधानमन्त्री प्रचण्ड

6.01K
shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही मान्छेले गणतन्त्रमाथि प्रश्न उठाउन थालेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित साहित्यकार पद्यरत्न तुलाधरको पाँचौं स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतन्त्रमाथि प्रश्न उठाउनु दुस्साहस भएको बताएका हुन् ।

उनले सोही कार्यक्रममा नेपाल संवतलाई सरकारको दस्ताबेजमा लेख्ने घोषणासमेत गरे । नेपाल संवत नै राष्ट्रिय संवत भएकाले सरकारको दस्ताबेजमा लेख्न आवश्यक भएको बताए ।