global ime bank Long Banner Ad

गृहपृष्ठ एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

नेकपा एमालेको सचिवालय बैठक आज (बुधबार) बस्दैछ।

पार्टी मुख्यालय च्यासल ललितपुरमा दिउँसो पौन १ बजेदेखि बैठक सुरु हुने एमाले प्रचारविभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

बैठकमा जाजरकोटमा भूकम्पबाट भएको धनजनको क्षति र राहत एवं मध्यपहाडी सडक केन्द्रित अभियानका बारेमा छलफल हुने गौतमले बताए।

प्रकाशित समय : ०९:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु