काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

काठमाडौँ उपत्यकाको तापक्रम ९ डिग्रीमा झर्‍यो

6.76K
shares

दिनप्रतिदिन देशभर चिसो बढ्दो र तापक्रम घट्दो क्रममा छ।

यसैबीच काठमाडौँ उपत्यकाको तापक्रम ९.६ डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही दिनदेखि १० डिग्री आसपास रहेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज १० डिग्रीबाट पनि आरोलो लागेको हो।