गृहपृष्ठ घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

बुधबार २ सय रुपैयाँले घटेको सुनको मूल्य बिहीबार पनि ३ सय रुपैयाँले घटेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ८ सय रुपैयाँ कायम भएको थियो । बिहीबार ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बिहीबार तेजावी सुनको मूय प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ ।

यस्तै, बिहीबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १४ सय १० रुपैयाँ कायम भएको छ ।

प्रकाशित समय : ११:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु