काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

६० किलो सुन प्रकरण : थप तीन जना पक्राउ

5.88K
shares

६० किलो सुन प्रकरणमा सुन तस्करी प्रकरणमा थप तीन जना पक्राउ परेका छन् ।

सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तीन जना कर्मचारीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भन्सार अधिकृत पुष्पा जोशी र नायब सुब्बाहरु कमल परियार र वीरेन्द्र नेपाली छन् । उनीहरुलाई शुक्रबार पक्राउ गरिएको सीआईबीले जनाएको छ । योसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या ३० पुगेको छ।