नेपाल प्रहरीका ४८ एसपीको सरुवा [सूचीसहित]
वि.सं.२०८० भदौ १६ शनिवार ०८:३८
shares

नेपाल प्रहरीका ४८ प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएकाे छ ।
प्रधान कार्यालय नक्सालका अनुसार भदौदेखिको तलव, भत्तासमेत हाल सरुवा भएको दरबन्दीवाट पाउने गरी सरुवा भएकाे हाे । सूची






























