काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

घट्यो सुनचाँदीको भाउ, कतिमा हुदैछ कारोबार ?

6.3K
shares

बिहिबार सुनचाँदीको भाउ घटेको छ । गत बुधबार प्रतितोलामा १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ७ सयले घटेर प्रति तोला १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुन पनि तोलामा ७ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख १० हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।