गृहपृष्ठ सिंहदरबारमा संवैधानिक परिषद बैठक, प्रधानन्यायाधीश नियुक्ति सिफारिसको छलफल

सिंहदरबारमा संवैधानिक परिषद बैठक, प्रधानन्यायाधीश नियुक्ति सिफारिसको छलफल

सिंहदरबारमा संवैधानिक परिषद बैठक, प्रधानन्यायाधीश नियुक्ति सिफारिसको छलफल

अहिले संवैधानिक परिषदको बैठक बसिरहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक जारी छ । परिषद्को बैठकले प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने अपेक्षा गरिएको छ। अहिले सर्वोच्चका न्यायाधीशहरूमा विश्वम्भरप्रसाद श्रेष्ठ पहिलो नम्बरमा छन् ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिँदै छ । पदावधि सकिन एक महिना बाँकी छँदै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्नेमा सरकारले संविधानको उल्लंघन गरेको छ ।

प्रकाशित समय : १६:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु