एनआरएन पोल्यान्डको निर्वाचन सम्पन्न, अध्यक्षदेखि सदस्यमसम्म निर्विरोध निर्वाचित
वि.सं.२०८० साउन १५ सोमवार १२:२९
shares

एनआरएन पोल्यान्डको निर्वाचन सम्मन्न भएको छ ।आइतबार भएको निर्वाचनमा अध्यक्षदेखि सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।
एनआरएन पोल्यान्डका अध्यक्षमा नरेश सपकोटा, उपाध्यक्षमा अनिल थापा, कुलबहादुर श्रेष्ठ, महाचिवमा पवन खड्का, सचिवमा उद्धयराज गिरी, कोषध्यक्षमा आन्नद घिमिरे, युवा सयोजकमा विवश ह्याङ राई र महिला संयोजकमा गंगा पौडेल निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै, सदस्यमा जिवन लुइटेल, नविन राई र प्रज्वल रेग्मी निर्वाचित भएका छन् ।

























