काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रचण्डको संयुक्त राष्ट्रसंघ भ्रमण स्वीकृत, मन्त्रिपरिषद्का तीन निर्णय

5.99K
shares

सरकारले नयाँ कम्पनी दर्ता र कम्पनीको पुँजी वृद्धि गर्दा लाग्ने शुल्कमा छुट दिने भएको छ । आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकल शुल्क तथा दस्तुर छुट सम्बन्धीको सूचना प्रकाशन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

मन्त्रिपरिषद् बैठकले शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको सञ्चालक समिति सदस्यमा सोही अस्पतालमा कार्यरत डा. रवि मल्ललाई नियुक्त गर्ने निर्णय पनि गरेको मन्त्री शर्माले बताइन् ।

उनले बैठकले संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको कार्यक्रममा सहभागिता जनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमण पनि स्वीकृत गरेको जानकारी समेत गराइन ।