काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

यौनिक तथा लैङ्गिक अल्पसंख्यकको विवाह दर्ता गर्न सर्वोच्चको आदेश

6.64K
shares

सर्वाेच्च अदालतले अबदेखि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नागरिकको विवाह दर्ता गर्न आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको वैवाहिक अधिकार सुनिश्चित गर्न आदेश दिएका हुन्।

नील हिरा समाजका अध्यक्ष पिंकी गुरुङसमेत ९ जनाले दायर गरेको रिटमा अन्तरिम आदेश दिँदै न्यायाधीश श्रेष्ठले यस्ता विवाहको दर्ता गरिदिन अन्तरिम आदेश दिएका हुन्।