global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ समृद्धि फाइनान्सको संस्थापक शेयर बिक्रीमा

समृद्धि फाइनान्सको संस्थापक शेयर बिक्रीमा

समृद्धि फाइनान्सको संस्थापक शेयर बिक्रीमा

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ५ लाख ४४ हजार ८९० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यमा असार १३ गतेदेखि उक्त शेयर बिक्रीमा ल्याएको हो ।

यो शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् । तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा उल्लेखित कित्ता शेयर बिक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

प्रकाशित समय : १३:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु