global ime bank Long Banner Ad

गृहपृष्ठ समाजवादी मोर्चाबारे प्रचण्ड र विप्लवबीच भेटवार्ता

समाजवादी मोर्चाबारे प्रचण्ड र विप्लवबीच भेटवार्ता

समाजवादी मोर्चाबारे प्रचण्ड र विप्लवबीच भेटवार्ता

समाजवादी मोर्चामा आवद्ध सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच आज भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीकी स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहालका अनुसार समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने र माओवादी आन्दोलनको उपलब्धिको रक्षा र पार्टी एकताबारे दुई नेताबीच गम्भीर छलफल भएको हो ।

यही असार ४ गते उक्त दुई पार्टीसहित नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी गरेर चार पार्टीले समाजवादी मोर्चा बनाएका छन् ।

प्रकाशित समय : ०९:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु