global ime bank Long Banner Ad

गृहपृष्ठ आइएमई पेको मोबाईल रिचार्जमा ५% सम्म क्यासब्याकको निरन्तरता

आइएमई पेको मोबाईल रिचार्जमा ५% सम्म क्यासब्याकको निरन्तरता

आइएमई पेको मोबाईल रिचार्जमा ५% सम्म क्यासब्याकको निरन्तरता

‘आइएमई पे’ ले मोबाईल रिचार्जमा दिईरहेको क्यासब्याकलाई निरन्तरता दिने भएको छ । आइएमईको २३ औँ वार्षिक उत्सवको अवसरमा आइएमई पे मार्फत मोबाईल रिचार्ज गर्दा पाइने क्यासब्याक निरन्तरता दिने निर्णय गरेको हो ।

केही समय यता सुरु गरिएको टपअप क्यासब्याक अन्तर्गत, रजिस्टर नम्बरमा रिचार्ज गर्दा ग्राहकले ५% क्यासब्याक पाउने छन् भने अन्य नम्बरमा रिचार्ज गर्दा २% क्यासब्याक पाउने छन् ।

 

प्रकाशित समय : १५:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु