गृहपृष्ठ रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न

रिलायबल लाइफ इन्स्योरेन्स लिमिटेडकोे छैठौं वार्षिक साधारण सभा सम्पन्न् भएको छ । कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा उक्त सभा सम्पन्न भएको हो ।

सभाले सञ्चालक समितिको छैठौं वार्षिक प्रतिवेदन, आ.व. २०७८/०७९ को वित्तीय विवरणहरु र लेखापरीक्षकको नियूक्ती गर्ने प्रस्थावहरु सर्वसम्मतिले पारित गरेको छ ।

सभामा शेयरधनीहरुले उठाउनु भएका जिज्ञासाहरुको अध्यक्ष उदय नेपाली श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले जवाफ दिएका थिए ।

यस उपलक्ष्यमा अधिकृत लोहनीले कम्पनीलाई सहयोग गर्नेे वीमित, अभिकर्ता, एजेन्सी म्यानेजर, नियमनकारी निकाय, संस्थापक, कर्मचारी, पत्रकार तथा सम्पूर्ण शुभचिन्तक तथा सरोकारवालहरुमा धन्यवाद ज्ञापन गरेका छन् ।

 

प्रकाशित समय : १५:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु