गृहपृष्ठ माछापुच्छ्रे बैंकले पायो इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२३

माछापुच्छ्रे बैंकले पायो इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२३

माछापुच्छ्रे बैंकले पायो इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२३
 माछापुच्छ्रे बैंक लिमिटेडले इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स, २०२३ प्राप्त गरेको छ ।
ग्राहकलाई प्रदान गर्ने डिजिटल सेवाको गुणस्तर र कारोबार संख्यामा उल्लेखनीय वृद्धि गर्दै डिजिटल बैंकिङ्गमा अभुतपूर्व सफलता हासिल गरे सँगै बैंक “इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स, २०२३ – Maximizing Customer Engagement-Gold“ पुरस्कारबाट सम्मानित भएको हो ।

विगत दुई वर्षमा बैंकले आफ्नो डिजिटल सेवालाई निरन्तर परिष्कृत गर्नुका साथै उक्त सेवालाई सुरक्षित बनाउन नवीनतम कदमहरू चालेको छ ।

Infosys Finacle ले हरेक वर्ष विभिन्न १० विधामा अवार्ड प्रदान गर्दै आई रहेको छ । यस वर्ष विश्वभरीबाट २०० भन्दा बढी कम्पनीहरु विभिन्न विधाहरुमा मनोनयनमा परेका थिए ।

प्रकाशित समय : १४:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु