काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

स्वर्गद्वारी दर्शन गरेर फर्केको जीप दुर्घटना

6.26K
shares

प्युठानको स्वर्गद्वारी दर्शन गरेर फर्केको जीप दुर्घटनामा परेको छ । जीपमा चालकसहित ८ जना सवार थिए ।

लु १ च ६३४५ नम्बरको ८ जना सवार गाडी स्वर्गद्वारी दर्शन गरी फर्किँदै गर्दा स्वर्गद्वारी नपा– ४ उपल्लो भिङ्रीमा अनियन्त्रित भई दुर्घटना भएको हो ।

स्थानीयका अनुसार घटनामा परेको गाडीमा सवार ८ जना एकै ठाउँका हुन् । दाङको लमही– ५ बाट स्वर्गद्वारी पुगेको गाडीमा सवारहरुको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।