काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘आइएमई पे’को बिगमार्टसँग नयाँ अफर ‘ह्याप्पी शपिङ याट् बिगमार्ट’

7.12K
shares

आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ले बिगमार्ट चितवनसँग नयाँ अफरसहितको सम्झौता गरेको छ ।

‘ह्यप्पी शपिङ याट् बिगमार्ट’ नामक अफरमा पहिलो चरणअन्तर्गत ग्राहकवर्गलाई जेठ महिना भरी बिगमार्टमा कुनै पनि सामान खरिद गर्दा ‘आइएमई पे’को स्मार्ट क्युआर स्क्यानमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त हुनेछ ।

सो छुट अन्तर्गत ग्राहकवर्गले प्रत्येक कारोबारमा १०० सम्म छुट पाउन सक्ने छन् । छुट प्रत्येक ग्राहकले अफर अवधि भरी ५ पटकसम्म पाउनेछन् । अफरको दोस्रो चरण असार १ देखि साउन ३२ सम्म रहने छ ।

सो अवधिमा ‘आइएमई पे’ले चितवन बिगमार्टमा राखिने एक्टिभेसन बुथमा आइएमई पेको खाता सुचारु गर्नका साथै ग्राहक वर्गलाई विभिन्न किसिमका गेमहरु खेलाइने छ र आकर्षक उपहारहरु प्रदान गरिने छ ।