global ime bank Long Banner Ad

गृहपृष्ठ सुनको भाउ स्थिर, चाँदीको घट्यो

सुनको भाउ स्थिर, चाँदीको घट्यो

सुनको भाउ स्थिर, चाँदीको घट्यो

नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ। यसअघि बुधबार प्रतितोला १ लाख ११ हजार छ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

त्यसैगरी, नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला १४ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।बुधबार चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ घटेको हो।

प्रकाशित समय : ११:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु