global ime bank Long Banner Ad

गृहपृष्ठ प्रि–ओपन सेसनः घट्यो नेप्से सूचक

प्रि–ओपन सेसनः घट्यो नेप्से सूचक

प्रि–ओपन सेसनः घट्यो नेप्से सूचक

प्रि–ओपन सेसनमा आज नेप्से सूचक १.८८ अंकले घटेको छ । यससँगै सूचक १८४०.०५ विन्दुमा आएको छ । ७ कम्पनीको ४१५ कित्ता सेयर कारोबार हुँदा १ लाख ५५ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल १३ वटा कारोबार भएको छ । ३ कम्पनीको भाउ बढ्दा ४ को भने मूल्य बढेको छ ।

 

प्रकाशित समय : ११:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु