सेयर बजार ४.२७ अंकले घट्यो
वि.सं.२०८० वैशाख १९ मंगलवार १६:२४
shares

सेयर बजार आज ४.२७ अंकले घटेको छ । सेयर बजारको परिसूचक नेप्से १८६६.अंक अंकमा झरेको छ ।
आज २३ लाख ३६ हजार ६२५ कित्ता सेयर किनबेच हुँदा ६९ करोड २२ लाख ७१ हजार ७५५ रुपैयाँ बराबरको कारोबार छ । ६८ कम्पनीको मूल्य बढेको छ भने १४४ कम्पनीको घटेको र ७ कम्पनीको स्थिर रहृयो ।
























