काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुनचाँदीको मूल्य घट्यो

6.15K
shares

शुक्रबार सुनचाँदीकाे मूल्य घटेको छ । आज सुन तोलामा ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघका अनुसार आज छापावाल सुन तोलामा एक लाख ९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन तोलामा एक लाख ९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन तोलामा एक लाख ८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेको छ । आज चाँदी तोलामा एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।