गृहपृष्ठ प्रि–ओपन सेसनमा नेप्से ०.५४ अंकले उकालो

प्रि–ओपन सेसनमा नेप्से ०.५४ अंकले उकालो

प्रि–ओपन सेसनमा नेप्से ०.५४ अंकले उकालो

प्रि–ओपन सेसनमा नेप्से सूचक ०.५४ प्रतिशतले उकालो लागेको छ । नेप्से ०.५४ अंकले उकालो लागि २१०४.९४ विन्दुमा आएको छ । नेप्से सूचकमा ६ कम्पनीमा उकालो लागेको छ भने १ कम्पनीमा ओरालो र १ कम्पनी स्थिर रहेको छ ।

आज र ६ कम्पनीको १ हजर १११ सेयर कित्ता किनबेच हुँदा २ लाख ५७ हजार ४९६ रुपैयाँको सेयर कारोबार भएको छ ।यो सेसनको १३ उपसूचकहरु मध्ये ४ कम्पनीमा वृद्धि भएको छ भने २ कम्पनीमा ओरालो लगेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रकाशित समय : ११:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु