गृहपृष्ठ मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

प्रभु क्यापिटलमार्फत मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर रजिष्ट्रारको काम हुने भएको छ । यस कम्पनीले केही समय पहिले मात्रै आईपीओ जारी गरेको हो । वैशाख ८ गते सेयर रजिष्ट्रारको काम गर्न यि कम्पनीबीच सम्झौता भएको हो ।

सम्झौतामा अध्यक्ष हिमाल गुरुङ हाइड्रोपावरको तर्फबाट र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका हुन् ।कम्पनीका अनुसार अब प्रभु क्यापिटलले सेयरसम्बन्धि कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु गर्नेछ ।

प्रकाशित समय : १०:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु