global ime bank Long Banner Ad

गृहपृष्ठ मिटरब्याजी पीडित र सरकारी टोलीको वार्ता निष्कर्षविहीन

मिटरब्याजी पीडित र सरकारी टोलीको वार्ता निष्कर्षविहीन

मिटरब्याजी पीडित र सरकारी टोलीको वार्ता निष्कर्षविहीन

मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज भएको वार्ता निष्कर्ष विहिन भएको छ। गृहमन्त्रालयमा भएको वार्तामा सहमतीको खेस्रा तयार हुन नसक्दा बुधबार पुनः बस्ने गरी छलफल सकिएको गृहमन्त्रालयले जनाएको छ।

मिटरब्याजी समूहको टोलीले सरकारसँग ६ बुँदे माग गरेर आन्दोलन गरिरहेको छ। पीडित समूहसँग गृहमन्त्रालयको टोलीले विगत केही दिनदेखि वार्ता गरिरहेको छ।

प्रकाशित समय : १७:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु