काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आकर्षणको केन्दविन्दु सिन्धुपाल्चाेकको पाँच पोखरी (फोटोफिचर)

22.6K
shares

नेपालको पहाडी भाग सिन्धुपालचोक जिल्लामा रहेको पाँच पोखरी अन्तरिक र बाहय पर्यटकको लागि आर्कषणको केन्दविन्दु बन्दै आएको छ ।  सिन्धुपाल्चोक जिल्लामा अवस्थित ५ वटा पोखरीहरूको समूह तथा हिन्दु धर्मको महत्त्व बोकेको धार्मिक तथा पर्यटकिय स्थल हो । सो पोखरी हिन्दु र बौद्ध धर्मलम्बीहरुको धार्मिक गन्तव्य बन्दै आएको छ ।

हरेक वर्ष भदौ महिनाको एकादशीदेखि जनैपूर्णिमाको दिनसम्म मेला लाग्ने गर्छ। यि पोखरीहरू इन्द्रावती नदीको उद्गम स्थलमा अवस्थित छन् । पाँच पोखरी समुन्द्र सतहबाट लगभग ४१०० मिटरको उचाइमा अवस्थित छ ।