काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

5.94K
shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संसदमा प्रस्तुत भएका विधेयकसहित समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उनीहरूबीच संसदलाई गतिशील बनाउने विषयमा पनि कुराकानी भएको छ । भेटमा सभामुखको अधिकार कटौती गर्न लागेको विषयबारे पनि छलफल भएको बताइएकाे छ ।