global ime bank Long Banner Ad

गृहपृष्ठ सिन्धुलीको फिकलमा बस दुर्घटना : ५ जनाको घटनास्थलमै मृत्यु, १९ घाइते

सिन्धुलीको फिकलमा बस दुर्घटना : ५ जनाको घटनास्थलमै मृत्यु, १९ घाइते

सिन्धुलीको फिकलमा बस दुर्घटना : ५ जनाको घटनास्थलमै मृत्यु, १९ घाइते

मध्यपहाडी लोकमार्गअन्तर्गत फिकल गाउँपालिका-४ कुइभिरडाँडामा आज बिहान बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

ओखलढुंगा काठमाडौं जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस ‘ब्रेक’ फेल भएर दुर्घटना भएको जनाइएको छ । दुर्घटनामा १९जना घाइते भएका र उनीहरुको खुर्कोटस्थित अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी राजकुमार सिलवालले जानकारी दिए ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित समय : ११:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु