global ime bank Long Banner Ad

गृहपृष्ठ आइएमई पे र मेटलाइफ इन्स्योरेन्सबीच सम्झौता

आइएमई पे र मेटलाइफ इन्स्योरेन्सबीच सम्झौता

आइएमई पे र मेटलाइफ इन्स्योरेन्सबीच सम्झौता

आइएमई पे र मेटलाइफ इन्स्योरेन्सबीच सम्झौता सम्पन्न भएको छ ।

सम्झौता पत्रमा आइएमई पेको तर्फबाट प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेत र मेटलाइफको तर्फबाट अपरेसन विभागका प्रमुख देवकुमार लालले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार मेटलाइफ इन्स्योरेन्सका सेवाग्राहीहरूले इन्सोरेन्स पोलिसी नवीकरण बापतको शुल्क आइएमई पेमार्फत भुक्तानी गर्न सक्नेछन् ।

प्रकाशित समय : १३:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु