global ime bank Long Banner Ad

गृहपृष्ठ भारतविरुद्ध मैत्रीपूर्ण फुटबल : पहिलो चरणमा ४३ सदस्यीय महिला टिमको घोषणा

भारतविरुद्ध मैत्रीपूर्ण फुटबल : पहिलो चरणमा ४३ सदस्यीय महिला टिमको घोषणा

भारतविरुद्ध मैत्रीपूर्ण फुटबल : पहिलो चरणमा ४३ सदस्यीय महिला टिमको घोषणा

भारतविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि पहिलो चरणमा ४३ सदस्यीय राष्ट्रिय महिला टिमको घोषणा भएको छ ।

राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अनन्त थापाले सोमबार ४३ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेका हुन् । यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा)ले थापालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । त्यस्तै, पूर्वराष्ट्रिय खेलाडी गंगा गुरुङ सहायक प्रशिक्षक तथा सुरजकुमार लामा गोलकिपर प्रशिक्षक नियुक्त भएका छन् ।

राष्ट्रिय महिला टिम

गोलकिपर : अञ्जना राना मगर, एन्जिला तुम्बापो सुब्बा, उषा नाथ, सपना राई, कविता विक ।

डिफेन्डर : अमृता जैशी, अन्जली वाइबा, विमला विक, घिम कुमारी गुरुङ, गीता राना, हिरा कुमारी भुजेल, कविता धिमाल, खुस्मा राई, मनिका कुस्वार, निशा थोकर, समीक्षा घिमिरे, सिर्जना चेम्जोङ, सुनिता चौधरी, सिर्जना सिंह ठकुरी, गंगा गुरुङ ।

मिडफिल्डर : अनिता बस्नेत, अनिता केसी, विमला चौधरी, दिपा न्यौपाने, दिपा शाही, मन्जली कुमारी योन्जन, प्रिती राई, रेनुका नगरकोटे, सरस्वती हमाल, सरु लिम्बु, हेमा चौधरी, सरस्वती ऐर, मेनुका आले मगर ।

फरवार्ड : सावित्रा भण्डारी, अमिषा कार्की, कुसुम खतिवडा, निर्मला विक, रश्मी कुमार घिसिङ, रेखा पौडेल, सविता रानामगर, चन्द्रा भण्डारी, संजु कुमाल, अनुष्का शेर्पा ।

प्रकाशित समय : ०७:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु