गृहपृष्ठ आज पनि पश्चिम नेपालमा पानी पर्ने, भोलिदेखि मौसम सफा

आज पनि पश्चिम नेपालमा पानी पर्ने, भोलिदेखि मौसम सफा

आज पनि पश्चिम नेपालमा पानी पर्ने, भोलिदेखि मौसम सफा

आज पनि देशका केही ठाउँमा वर्षा र हिमपात हुने भएको छ ।

पश्चिमी न्यून चापीय प्रभावका कारण मौसम बदली भएकोले पानी पर्ने सम्भावना भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशमा वर्षा र हल्का हिमपातको सम्भावना रहेको छ।

बिहीबार र शुक्रबार भने आंशिकदेखि समान्यत बदली भए पनि पानी र हिमपात हुने सम्भावना न्यून छ ।

प्रकाशित समय : ०८:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु