global ime bank Long Banner Ad

गृहपृष्ठ सभामुख र प्रधानमन्त्रीबीच भेटवार्ता

सभामुख र प्रधानमन्त्रीबीच भेटवार्ता

सभामुख र प्रधानमन्त्रीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न सभामुख घिमिरे आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् । उनीहरुबीच आगामी संसद बैठक र समसामयिक राजनीतिका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सभामुख निर्वाचित भएपछि प्रधानमन्त्री प्रचण्डसँगको यो पहिलो औपचारिक भेट हो ।

प्रकाशित समय : ०९:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु