global ime bank Long Banner Ad

गृहपृष्ठ कर्णाली प्रदेश सभाको पहिलो अधिवेशन १८ पुसमा

कर्णाली प्रदेश सभाको पहिलो अधिवेशन १८ पुसमा

कर्णाली प्रदेश सभाको पहिलो अधिवेशन १८ पुसमा

कर्णाली प्रदेशसभाको पहिलो अधिवेशन पुस १८ गते सोमबार बस्ने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पुस १८ गते दिउँसो १ बजे प्रदेश सभाको पहिलो अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रकाशित समय : ०७:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु