global ime bank Long Banner Ad

गृहपृष्ठ सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य बढको छ । यस दिन सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघका अनुसार आज छापावाल सुन तोलाको एक लाख एक हजार ५०० रुपैयाँमा कारोबार भएको छ । बुधबार यो सुनको मूल्य तोलाको एक लाख एक हजार २०० रुपैयाँ थियो । बिहीबार तेजाबी सुन तोलाको एक लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस दिन चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित समय : ११:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु