global ime bank Long Banner Ad

गृहपृष्ठ कांग्रेस संसदीय दलको निर्वाचन सकियो, फोटो खिचिएको भन्दै थापाको असन्तुष्टि, केहीबेरमा नतिजा

कांग्रेस संसदीय दलको निर्वाचन सकियो, फोटो खिचिएको भन्दै थापाको असन्तुष्टि, केहीबेरमा नतिजा

कांग्रेस संसदीय दलको निर्वाचन सकियो, फोटो खिचिएको भन्दै थापाको असन्तुष्टि, केहीबेरमा नतिजा

नेपाली कांग्रेस संसदीय दलको निर्वाचनको मतदान सकिएको छ । अब केहीबेरमा नतिजा सार्वजनिक हुनेछ ।

नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा केहीबेरमा मतगणना सुरु हुनेछ । संसदीय दलको नेताको उम्मेदवार पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा छन् । थापाले आधा-एक घण्टामा निर्वाचनको नतिजा आउने बताए ।

प्रकाशित समय : १०:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु