काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘ऐना झ्यालको पुतली’ले जित्यो भारतमा ४ अवार्ड

12.52K
shares

चलचित्र ‘ऐना झ्यालको पुतली’ले भारतको एक फिल्म फेस्टिभलमा अर्वाड जितेकाे छ ।

भारतको ‘कौटिक फिल्म फेस्टिभल’मा ‘ऐना झ्यालको पुतली’ले चारवटा विधामा अवार्ड जितेको हो । वेष्ट फिल्म सहितका चार अवार्ड जितेको निर्देशक सुजित विडारीले बताए । उनका अनुसार ‘कौटिक फिल्म फेस्टिभल’मा वेष्ट फिल्म ‘ऐना झ्यालको पुतली’ घोषित हुँदा वेष्ट एडिटर किरण श्रेष्ठ, वेष्ट एक्टर (फिमेल) कञ्चन चिमोरिया र वेष्ट एक्टर मेलतर्फ दिनेश खत्रीले अवार्ड जितेका हुन् ।

‘ऐना झ्यालको पुतली’ नेपालबाट ओस्कर अवार्डका लागि सिफारिस भइसकेको चलचित्र हो ।